ताजा समाचार:
Search

समाचार

निस्कोट जीप दुर्घटना अपडेट ः मृतक र घाइतेको सनाखत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ बैशाख । पश्चिम म्याग्दीको निस्कोटमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । दरवाङबाट निस्कोट जाँदै गरेको ग १ ज ५१०६ नम्बरको बोलेरो जिप निस्कोट ४ कोदालीवाङको भिरबाट खसेर दुर्घटना हुँदा जिपका चालक सहित चार जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला […]

म्याग्दीमा कृषि र पशु सेवा कार्यालयमा १३ जना जनशक्ति थपीदै

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ बैशाख । म्याग्दी स्थित जिल्ला कृषि विकास र पशु सेवा कार्यालयमा यस वर्ष १३ जना नयाँ जनशक्ति थप हुने भएको छ । सरकारको ‘एक गाउँ एक कृषि प्राबिधिक’ कार्यक्रम अन्तरगत पहिलो चरणमा म्याग्दीका पाँच गाविसमा कृषी र सात गाविसमा पशु स्वास्थ्य प्राबिधिक परिचालन गर्ने तयारी भएको हो । करारमा प्राबिधिक […]

अपडेट ः निस्कोट जिप दुर्घटनामा मुत्यु हुनेको पहिचान खुल्यो

विकल्प न्यूज/बेनी म्याग्दी २७ बैशाख । म्याग्दीको निस्कोटमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा निस्कोट ६ की २२ वर्षिया चुइया वि.क,४० वर्षीय भौमती विक,१३ वर्षीय सुनमाया विक रहेका छन् । दुर्घटनामा ताकम सिवाङका ४५ वर्षीय चालक मनबहादुर छन्त्यालको पनि ज्यान गएको छ । यसै गरि दुर्घटनामा निस्कोट […]

निस्कोट जिप दुर्घटना अपडेट ः ५ को मृत्यु, पाँच घाइते

विकल्प न्यूज /बेनी म्याग्दी २७ बैशाख । म्याग्दीको निस्कोटमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा पाँच  जनाको मृत्यु भएको छ । पाँच जना घाईते भएका छन् । दरवाङबाट निस्कोट जाँदै गरेको ग १ ज ५१०६ नम्बरको बोलेरो जिप निस्कोट ४ कोदालीबाङ भन्ने ठाउँको भिरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक सहित पाँच […]

निस्कोटमा जिप दुर्घटना

विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको निस्कोट गाविसको कोदालीबाङ भन्ने स्थानमा भर्खर ग १ झ ५१०३ नम्बरको जिप दुर्घटनामा परेको छ । जिल्लाको पश्चिम दरवाङ बजारबाट निस्कोट गाविसका लागि हिडेको वोलेरो जिप निस्कोट ४ कोदालीवाङमा सडकबाट ४० मिटर तल खस्दा घटनास्थलमा चार जनाको मृत्यू भएको दरबाङका स्थानीयवासी सन्तोस सुवेदीले जानकारी दिनुभयो । इलाका प्रहरी […]

सिप सिकेर सक्षम भएकी महिलाको कथा – मेहनतले फेरीयो टकमायाको तक्दिर

सिप सिकेर सक्षम भएकी महिलाको कथा विकल्प न्यूज/बेनी बैशाख २७ गते । सात वर्ष अघिसम्म म्याग्दीको राम्चे गाविस १ की टकमाया तिलीजाको दैनिकी घरायसी काममै सिमित थियो । घरखर्च चलाउन र छोराछोरीको पढाईखर्चका लागि उनी घरपरिवारका सदस्य तथा आफन्तमा निर्भर हुनुपर्दथ्यो । “अहिले आफ्नो खर्च चलाएर पनि आफन्तलाई समेत सहयोग गर्न थालेकी छु” आफ्नो जिवनमा […]

पूर्वाधार निर्माणसंगै वौद्ध बिहारको मुहार फेरीदै

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,बैशाख २७ गते । बेनी नगरपालीका ६ मा रहेको बौद्ध बिहारलाई धार्मीक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न समुदायले लाखौ लगानीमा पूर्वाधार निर्माण गरेका छन् । बेनी बजारका बासिन्दा र वौद्ध धर्मालम्बिहरुको करिब ६५ लाख रुपैयाँको लागतमा वौद्ध बिहार, त्यहाँ जाने पदमार्ग, सडक लगायतका पूर्वाधार निर्माण गरिएको हो । वौद्ध बिहारमा पूर्वाधार निर्माणका […]

श्रमिक महिलामाथी विभेद कायमै

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,बैशाख २७ गते । श्रमिक महिलाहरु आफ्नै पक्षमा बनेका ऐन नियम तथा अधिकारका बारेमा जानकार नहुँदा बिभेदको शिकार बनिरहेका छन् । नेपालको संबिधान २०७२ मा ‘समान कामको, समान ज्याला’ भन्ने उल्लेख गरिएपनि श्रमिक महिलाहरु सो व्यवस्थाबारे बेखबर छन । यो संबैधानिक व्यवस्था २०६३ को अन्तरीम संबिधानमा पनि थियो । श्रम गरेर जिवन […]

अदिभारा सोले सडक निर्माणका क्रममा बिवाद र अवरोध

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ बैशाख । म्याग्दीको फुलबारी–अदीभारा–ओखरबोट–सोले सडक निर्माणका क्रममा बिवाद र अवरोध उत्पन्न भएको छ । रुमको अदिभाराबाट सेउलुङको गाडापानी भन्ने ठाउँ हुदै ओखरबोट जोड्ने सडकको ट्याक निर्माणका क्रममा स्थानीयबासी र उपभोक्ता समिति बिच कताबाट सडक लैजाने भन्ने विषयमा बिवाद भएको हो । गाडापानी देखि रुमको ९ नम्बर वडामा पर्ने ईग्रे हुदै […]

म्याग्दीमा बालअधिकारको अवस्थाका विषयमा छलफल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ बैशाख । म्याग्दीका सरोकारवालाहरुबीच आईतबार बेनीमा बालअधिकारको संरक्षण र बालबालीकाको अवस्थाका विषयमा छलफल भएको छ । जिल्ला बालकल्याण समितिको आयोजनामा समितिका पदाधीकारी, राजनितिक दल, बाल सञ्जाल, बालसंगठन लगायत सम्बद्ध क्षेत्रमा क्रियाशिल संघ संस्था, सुरक्षा निकाय र पत्रकारहरुबीच बालअधिकारको अवस्था, अधिकार संरक्षणका लागि भएका पहल, योजना र चुनौतीको विषयमा छलफल भएको […]

बेनीमा कवि भुपिन सँग अन्तरसंवाद

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ बैशाख । बेनीमा आईतबार कवि भुपेन्द्र खड्का (भुपिन)संग अन्तरसम्वाद तथा कृती बिमोचन कार्यक्रम सम्पन्न भएको छ । बेनीको न्यु वेष्ट प्वाईन्ट उच्च माध्यमीक आवासीय विद्यालयको आयोजना र म्याग्दी साहित्य सञ्चारद्धारा प्रकाशित बुलबुल साहित्यीक पत्रीकाको सहआयोजनामा वेष्ट प्वाईन्ट सभाहलमा कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा कवी भुपीनले कवीता बाचन गर्नुका साथै […]

नवविकल्प साप्ताहिक बैशाख २५ गते आइतवारको ३३ औ संस्करण

बैशाख २५ गते आइतवारको नवविकल्प साप्ताहिक पत्रिकाको ३३ औं सस्करण अनलाइन मार्फत पढ्न यहाँ क्लिक गर्नुहोस Nawa Bikalpa 8-33    

बगरफाँट आमा समूहको नयाँ कार्यसमिती चयन

नविन जिसी/विकल्प न्यूज पर्वत बगरफाँट,बैशाख २५ गते । पर्वतको मल्लाज माझफाँट ७ र ८ मा रहेको बगरफाँट आमा समूहको पाँचौ साधारणसभा तथा तेस्रो साधारणसभा शनिबार पञ्चमाया पुनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । समूहको उपाध्यक्षमा मनिषा पुन, सचिवमा धनकुमारी मगर, कोषाध्यक्षमा पोमाया पाईजा, सहसचिवमा देवी पाईजा, सहकोषाध्यक्षमा खिममाया पुन चयन […]

म्याग्दी पुस्तकालयलाई छ सय पुस्तक सहयोग

विकल्प न्यूज/बेनी बैशाख २५ गते । बेनीमा रहेको म्याग्दी सामुदायिक पुस्तकालयलाई शनिबार छ सय थान पुस्तक सहयोग प्राप्त भएको छ । बरिष्ठ साहित्यिकार दामोदर पुडासैनीले पाँच सय र पुस्तकालयका संस्थापक अध्यक्ष गोपालनारायण भट्टचनले एक सय थान पुस्तक सहयोग गरेका हुन । पुस्तकालयले आयोजना गरेको साहित्यिक गोष्ठि तथा सम्मान कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष सन्तोष रावललाई पुडासैनी […]

कालीगण्डकी – म्याग्दी नदी सरसफाई अभियान तेस्रो हप्ता (फोटोसहित)

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख २५ गते । वास पत्रकार मञ्च म्याग्दीले शुरु गरेको कालीगण्डकी–म्याग्दी नदी बृहत सरसफाई अभियान तेस्रो हप्तामा प्रवेश गरेको छ । प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा शनिबार निर्माण व्यवसायी संघको हलदेखि खुलामञ्चसम्म सरसफाई गरिएको हो । सरसफाइको क्रममा नदी किनारमा फ्याँकिएका फाहोर बस्तु, कागजका टुक्रा, बोतललगायतका फाहोरजन्य वस्तुहरु सङ्कलन गरी जलाइएको […]