समाचार
बेनी नगरपालिकाको पूर्वाधार सम्बन्धी नब्बे प्रतिशत योजना सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ असार । बेनी नगरपालिका कार्यालयले चालु आर्थिक वर्ष २०७२/७३ मा सञ्चालन गरेका पूर्वाधार सम्बन्धी नब्बे प्रतिशत योजना निर्धारीत समय अगावै सम्पन्न भएका छन् । सरकारी निकायद्धारा सञ्चालित धेरैजसो विकास योजना तथा कार्यक्रमहरु निर्धारीत समयमा कार्यान्वयन हुन नसकेर फ्रिज हुने समस्या रहेको छ । आर्थिक वर्षको अन्त्यमा बजेट सक्न गुणस्तरहिन काम […]
दुई भिन्न समुदायबीच सामाजिक सम्बन्धको बलियो कडी “भाषा”

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असार २० गते । पं. प्रेमप्रकाश पौडेलको पछिल्लो कृति “मातृभूमि” को भाषा संस्कृति खण्डमा आर्यहरुले खसहरुको संगतमा परेर आफ्नो मातृभाषा संस्कृत बिर्सेकोमा दुःख मनाउ गरिएको छ । अंसतः त्यो भनाईमा सत्यता छ तर लेखकले दावी गरेजस्तो भने होइन । गङ्गाको मैदानतिरबाट उक्लने वैदिक ब्राह्मणहरुले आफ्नो मौलिक भाषा बिर्सेको र खसभाषा अङ्गिकार गरेको […]
किन हुँदैन बजेट समयमै खर्च ?
रुद्रप्रसाद अधिकारी/विकल्प न्यूज म्याग्दी,असार २० गते । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पुँजीगत बजेट चालिस प्रतिशतको हाराहारीमा मात्र खर्च हुने अवस्था देखिएको छ । यसले विनियोजित बजेट खर्च गर्न नसक्ने हाम्रो खुबीलाई उजागर गरेको मात्र छैन देशको विकासको गति निकै सुस्त छ भन्ने प्रस्ट पारिदिएको छ । बजेट विनियोजनमा रस्साकसी गर्ने हामीले बजेट किन समयमै खर्च […]
राम्चेका महिलाहरुको सक्रियतामा पाहुना घर

विकल्प न्यूज/बेनी राम्चे,म्याग्दी असार २० गते । म्याग्दीको राम्चेमा महिलाहरुको सक्रियता र नेतृत्वमा सामुदायिक भवन तथा पाहुना घर निर्माण भएको छ । गाउँमा भित्र्ने पाहुनाहरुको आवास सुबिधाका लागि देउराली आमा समूहले राम्चे ४ मा सामुदायिक भवन निर्माण गरेका हुन् । नौ लाख रुपैयाँ भन्दा बढी लगानी भएको भवनमा सामुदायिक लज सञ्चालन गर्ने तयारी गरेको भवन […]
बेनी–जोमसोम सडक तिन दिनपछि खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २० असार । म्याग्दी हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि खुलेको छ । म्याग्दीको तितर, काभ्रेको घोप्टेभिरमा खसेको पहिरो र मुस्ताङ घाँसाको खोल्सामा आएको बाढीले असार १७ गतेदेखि अबरुद्ध सडक तिनदिनपछि सोमबार बिहानदेखि सञ्चालन भएको हो । सडक डिभिजन कार्यालय, प्रहरी, यातायात ब्यवसायी र स्थानीयबासीको पहलमा पहिरो हटाउने तथा […]
राम्चेका कृषकको रोजाइमा किबी खेती

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,असार १९ गते । म्याग्दीका ग्रामिण भेगका किसानहरु किबी खेती तर्फ आकर्षीत हुन थालेका छन् । राम्चे, हस्तान र भकिम्ली गाविसका कृषकहरुले पाखोवारीमा किबीको व्यवसायिक खेती गर्न थालेका छन् । एकपटक विरुवा रोपेपछि चालिस वर्ष सम्म फल दिन सक्ने भएकाले किसानहरुको रोजाइमा किबी खेती पर्न थालेको हो । समुन्द्री सतहको एकहजार दुइसय […]
बेनी–देउराली सडक आयोजना अन्तिम चरणमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । म्याग्दीको बहुप्रतिक्षीत बेनी–पाखापानी सडक आयोजना अन्तरगत बेनी–देउराली खण्डको स्तरवृद्धी गर्ने काम अन्तिम चरणमा पुगेको छ । जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजनाले ३.१८० मिटर सडक स्तरवृद्धीको काम अन्तिम चरणमा पुगेको जनाएको छ । वि.स २०७१ असार १ गते सोही वर्षको फागुन […]
पहिराले नहर भत्काएपछि मल्लाजमा रोपाई प्रभावित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । पर्वतको मल्लाज सिचाई आयोजनाको नहर पहिरोले भत्काएपछि बाँसखर्क र माझफाँट गाविसमा धान रोपाई प्रभावित भएको छ । मुख्य खाद्यबाली धान लगाउने समयमा नहर भत्कीएपछि पानीको अभावमा करिब एक हजार घरधुरी कृषकहरु समस्यामा परेका छन् । आयोजनाको पुम्दीखोला स्थित मुहानदेखि एक हजार दुई सय मिटरको दुरीमा रहेको करिब दश […]
वास परियोजनाका ६ वटा खानेपानी आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । जिविस म्याग्दी अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत चालु आर्थिक वर्षमा ६ वटा खानेपानी आयोजना निर्माण भएको छ । परियोजनाले आईतबार बेनीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा निर्माण सम्पन्न भएका आयोजनाबाट तिन हजार ४५ जनसंख्या लाभान्वित भएको जानकारी गराइएको हो । परियोजनाका जिल्ला […]
पशु सेवा केन्द्रका गतिबिधिहरुको वार्षिक समिक्षा सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका पशु सेवा केन्द्रहरुको वार्षिक समिक्षा गोष्ठि आईतबार बेनीमा सम्पन्न भएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा भएको कार्यक्रममा पशु सेवा केन्द्रहरुले चालु आर्थिक वर्ष २०७२७३ मा सञ्चालित कार्यक्रमहरुको उपलब्धि, समस्या, प्रभावकारीता र भावी रणनितीको विषयमा छलफल भएको थियो । ११ वटा पशु सेवा […]
गाविस सचिवहरुलाई उत्तरदायीत्व प्रर्वद्धन सम्बन्धि अनुशिक्षण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । म्याग्दीका गाविस सचिवहरुलाई आईतबार उत्तरदायीत्व प्रर्वद्धन र नितीगत ब्यवस्था पालना अनुगमन सम्बन्धि अनुशिक्षण गरिएको छ । गाविस कार्यालयबाट प्रवाह हुने सेवा लाई थप प्रभावकारी, योजना तथा कार्यक्रमलाई दिगो, जनसहभागिता मुलक र पारदर्शी बनाउन संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारेको कार्यबिधी, नितिगत ब्यवस्था को बारेमा कार्यक्रममा प्रशिक्षण […]
२३ लाख जुटाएर महिलाले बनाए गाउँमा सामुदायिक भवन

विकल्प न्यूज/बेनी असार १९ गते । म्याग्दीको नारच्याङका महिलाहरुले २३ लाख रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण गरेका छन् । नारच्याङको बेशीगाउँमा रहेको सिर्जनशिल आमा समूहले सभाहल र कार्यालय कोठा भएको भवन निर्माण गरेका हुन् । तिन सय जना क्षमत्ताको सभाहल भएको एक तले दुई कोठे भवन निर्माण गर्न २३ लाख रुपैया खर्च भएको आमा समूहकी […]
महिलाको सक्रियतामा सडक

विकल्प न्यूज/बेनी असार १९ गते । म्याग्दी र पर्वतको सिमा क्षेत्रमा महिलाहरुको सक्रियतामा सडक आयोजना निर्माण भएको छ । जिविस, म्याग्दी मार्फत २०७२ चैत २३ गते सुरु भएको फलामेडाँडा–राम्चे–नागी सडक आयोजना महिला उपभोक्ताहरुको सक्रियताका कारण निर्धारीत समय भन्दा आधा महिना पहिले सम्पन्न भएको छ । २० लाख रुपैयाँ लागतमा २०७३ जेठ मसान्त सम्म सम्पन्न गर्नुपर्ने […]
युएईमा म्याग्दी प्रबासी नेपाली संघ (मोना) स्थापना

हिरा बुढाथोकी , दुबई १८ असार । संयुक्त अरब इमिरेट्सको युएईमा रोजगारका लागी आएका म्याग्देलीहरुले म्याग्दी अन्तराष्ट्रिय संगठन (मोना) सँग समन्वयन गर्दै जिल्लाको सामजीक बिकास तथा परोपकारी काममा सहयोग पुर्याउने लक्ष्य सहित (मोना) युएई स्थापना गरेको छ । गत महिना प्रदीप सुबेदीको अध्यक्षतामा गठन भएको १५ सदस्य कार्यसमितीलाई शुक्रबार शारजाहको रोलामा बसेको पहिलो बैठकबाट २५ […]