समाचार
छोरीलाई बलात्कार गर्नेलाई अठार वर्ष कैद

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ असार । जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्ने व्यक्तिलाई अठार बर्ष कैद सजाय गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधिश रामप्रसाद शर्माको ईजलासले बिहीबार हाडनाता करणी गरेको अभियोग लागेका पाखापानी गाविसका ति व्यक्ति विरुद्ध १८ वर्ष कैद र पच्चिस हजार रुपैयाँ जरीवाना गर्ने फैसला सुनाएको हो । पुर्पक्षका लागि थुनामा […]
म्याग्दीका कृषक, समूह, पत्रकार र प्राबिधिक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० असार । जिल्ला कृषि विकास कार्यालयले बिहीबार म्याग्दीका उत्कृष्ट बिस जना कृषक, चार वटा कृषक समूह, दुई जना प्राबिधिक र तिन जना पत्रकारलाई पुरस्कृत गरेको छ । कार्यालयले बेनीमा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा नगद पुरस्कार र सम्मानपत्र वितरण गरिएको हो । धान, गहुँ, सुन्तला, पलास्टीक घरमा गोलभेडा खेती गर्ने […]
वेष्ट प्वाईन्टका विद्यार्थीलाई बालकथा लेखन कार्यशाला

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० असार । बेनीको न्यू वेष्ट प्वाईन्ट उच्च माध्यमिक आवाशिय विद्यालयमा २०३ औ भानुजयन्तीको अवसरमा त्रिदिवसीय बालकथा लेखन कार्यशाला सम्पन्न भएको छ ।असार २७ देखि २९ गतेसम्म सञ्चालन भएको कार्यशालामा सो विद्यालयको दश कक्षा सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । बालसाहित्य सर्जक बिजयराज आचार्य, विद्यालयका नेपाली विषय […]
बेनीमा लोक तथा दोहोरी गित प्रतिष्ठानको तेस्रो अञ्चल अधिवेशन सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ असार । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको तेस्रो धौलागिरी अञ्चल अधिवेशन बुधबारदेखि बेनीमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माले लोक तथा दोहोरी गित गायनलाई मर्यादीत, ब्यवसायीक र सम्मानीत पेशाको रुपमा स्थापित गर्न सबै कलाकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो । अधिवेशनको अवसरमा लोक तथा दोहोरी […]
म्याग्दीमा गरिवी निवारण कोषद्धारा एक करोड ३८ लाख परिचालन

विकल्प न्यूज/बेनी असार २९ गते । म्याग्दीमा गरिवी निवारणका लागि चालु आर्थिक वर्षमा एक करोड ३८लाख १६ हजार चारसय पैचालिस रुपियाँ परिचालन गरिएको छ । गरिवी निवारण कोषको सहयोगमा स्थानीय गैरसरकारी संस्था मार्फत उक्त रकम परिचालन गरिएको हो । चालु आवमा गरिवी निवारण कोषद्धारा सञ्चालन गरिएका कार्यक्रमहरुको वार्षिक समिक्षा वैठकमा कोषका कार्यप्रवन्धक किशोर कुमार चौधरीले […]
भवन अभावमा पठनपाठन प्रभावित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ असार । बेनी नगरपालिका ३ मा रहेको खड्क भवानी प्रावीमा भवन अभावका कारण पठनपाठन प्रभावित भएको छ । कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालयमा दुई वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । कक्षा १ र बालशिक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य टिकाराम […]
कालीगण्डकी करिडोरका पशुपालक कृषकलाई करिब ३४ लाख अनुदान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ असार । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने कालीगण्डकी भेगका पशुपालक कृषकहरुले यस वर्ष करिब ३४ लाख रुपैयाँ अनुदान पाएका छन् । कृषकलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गरि पशुजन्य पदार्थको उत्पादन वृद्धी र प्रोत्साहन गर्न पशु सेवा कार्यालयले सो अनुदान उपलब्ध गराएको हो । घारको हिमालयन चिज उत्पादन सहकारी संस्थाले गाईपालन र भुरुङ […]
कृषिमा अनुदान कार्यक्रमले युवालाई व्यवसायिक बनायो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,असार २९ गते । एक रोपनी जमिनमा परम्परागत रुपमा तरकारी खेती गर्दै आएका बेनपा ५ जरबुटाका ३० वर्षिय नारायण जिसीले यसवर्ष थप छ रोपनी खेतबारीमा तरकारी खेती विस्तार गर्नुभयो । घरायसी उपभोग र जिविकोपार्जनका लागि तरकारी खेती गर्दै आएका जिसीले हिजोआज बिक्री गरेर आम्दानी लिन थाल्नुभएको छ । तिन वटा पलास्टीकको घरमा […]
उत्कृष्ट वन समूह र प्राबिधिक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ असार । जिल्ला वन कार्यालयले उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह र वन प्राबिधिकलाई पुरस्कृत गरेको छ । वन तथा वातावरण संरक्षण, सम्र्बद्धनमा योगदान गर्ने एक जना वन प्राबिधिक र तिन वटा सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको हो । यस वर्ष घतान ईलाका वन कार्यालयमा कार्यरत वनरक्षक टेकनाथ शर्मालाई उत्कृष्ट […]
म्याग्दीका पशुपालक कृषकहरु पुरस्कृत (फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ असार । जिल्ला पशु सेवा कार्यालयले सोमबार पशुपालक कृषकलाई पुरस्कार र पशुजन्य बस्तु ब्यवसायीलाई निशूल्क सामाग्री वितरण गरेको छ । आठ जना उत्कृष्ट पशुपालक कृषकलाई नगद सहित सम्मान गरेको हो । यसैगरी दूग्ध तथा मासुजन्य पदार्थ ब्यवसाय गर्ने छ जना ब्यवसायीलाई अनुदानमा सामाग्री वितरण गरेको छ । गाईभैसीपालन तर्फ बेनपा […]
मल्लाज म्याग्दी जिल्लामा गाभिने सम्भावना बढेको हो त ?

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज असार २७ गते । लेखीतम् धनीका नाम जिल्लै पर्वत, अड्डा बाग्लुङ्ग, थुम पुला गाउँ……बस्ने फलानाको नाति, तिलानाको छोरा/छोरी/बुहारी…..वर्षको ढिस्कानोे, धनव्यहोरिणी ऋणि आसामीका नाम ऐ. ऐ. बस्ने………………………………………….मेरो मनोमान खुसीराजीले यो दृष्टिबन्धक नामको कागज गरिदियाँ । इति संवत २०१८ साल…..महिना रोज…..सुभम्–– – – – – – – – – – – – […]
स्वर्गीय आफन्तको सम्झनामा अस्पताललाई सहयोग

विकल्प न्यूज/बेनी असार २७ गते । जिल्ला अस्पताल म्याग्दीलाई आफन्तको सम्झनामा एक परिवारले अक्सिजन सिलिन्डर र फलफुल वितरण गरेका छन् । बागलुङ जिल्लाको रेश–४ स्थायी घरभई हाल बेनी नगरपालिका–६ मा बस्ने स्वर्गीय केशव प्रसाद गौतमको ४५ औ दिनको पुन्य तिथिको अवसरमा गौतम परिवारले सोमबार अस्पतालमा एक कार्यक्रम गरी २० हजार बराबरको सहयोग हस्तान्तरण गरेका हुन् […]
स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, असार २७ । महिलाहरुको आफ्नै सक्रियतामा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्थाले सोमबार खाद्यान्न सहयोग गरेको छ । सहकारीको चौथो स्थापना दिवसको अवसरमा राखुपिप्ले–१ राहुघाटस्थित रहेको गायत्री तथा पर्वतको माझफाँट–८ मा अवस्थित रामन्दिरका ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको हो । सहकारीले गायत्री मन्दिरलाई २ बोरा चामल, आलु […]
म्याग्दीमा प्रहरी मेरो साथी कार्यक्रम

विकल्प न्यूज/बेनी म्याग्दी २७ असार । नेपाल प्रहरीको देशब्यापी ‘प्रहरी मेरो साथी’ भन्ने कार्यक्रम सोमबार बेनीमा पनि सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा सदरमुकाम बेनीमा चेतनामुलक ¥याली र जिविस सभाहलमा औपचारीक कार्यक्रम गरेर प्रहरी मेरो साथी कार्यक्रमको सुभारम्भ गरिएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट कार्यालय प्रमुख, राजनितिक दल, उद्योगी ब्यापारी, सुरक्षाकर्मी […]
फेवा विकास बैंकको बेनी शाखाबाट सेवा शुभारम्भ

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ असार । पोखराको चिप्लेढुङ्गामा केन्द्रिय कार्यालय रहेको फेवा विकास बैंकले बेनीमा शाखा विस्तार गरेको छ । बेनीको हुलाकचोकमा सोमबार २९ औ शाखा स्थापना गरेर वित्तिय सेवा प्रवाह सुरु गरेको हो । शाखाको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र बैंकको सञ्चालक समितिका अध्यक्ष बिन्दुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । म्याग्दी […]