समाचार
सकियो प्रतीक्षा, आज मतदान
काठमाडौँ, वैशाख ३० गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज हुन लागेको हो । देशभरका ७५२ स्थानीय तहमा बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ […]
मौन अवधिमा पालना गर्नुपर्ने आचरण
काठमाडौँ, वैशाख २८ गते । स्थानीय तह निर्वाचनका सन्दर्भमा मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा राजनीतिक क्रियाकलाप सम्पूर्ण बन्देज गरिएको छ । यसका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । सो आचारसंहितामा मौन अवधिमा गर्न पाइने र नपाइने विषयका बारेमा स्पष्ट गरिएको छ । मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको […]
जलजलामा एमालेको घरदैलो अभियानमा देखिएको उत्साह
विकल्प न्यूज\बेनी बैशाख २७ गते । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा लालबहादुर अधिकारी चुनावी मैदानमा एक्लै उत्रिनुभएको छ । यहाँ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका राजु प्रसाद आचार्य अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले जितेको जलजलामा यसपाली काँग्रेस र माओवादी गठबन्धन गरेका […]
बेनपाको तीन ठाउँमा एमालेको चुनावी आमसभा र घरदैलो
विकल्प न्यूज/बेनी बैशाख २७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगर कमिटीको आयोजनामा आज (सोमबार) बेनी नगरपालिकाको विभिन्न स्थानमा चुनावी आमसभा र घरदैलो कार्यक्रम भएको छ । आउँदो शुक्रबार हुन गैरहेको स्थानीय तह निर्वाचन–२०७९ नजिकिँदै जाँदा म्याग्दी जिल्लाको विभिन्न स्थानमा (एमाले)ले चुनावी कार्यक्रम गरेको हो । यसैक्रममा बेनपा–९, घतानको काउलेगौंडामा आयोजित चुनावी आमसभालाई सम्बोधन […]
ताकममा एमालेको चुनावी सभा
विकल्प न्यूज/बेनी बैशाख २७ गते । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसार अभियान अन्तर्गत सोमवार नेकपा एमालेले धवलागिरी गाउँपालिका वडा नम्वर ७ ताकममा बृहत चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले राष्ट्रियताको पक्षमा […]
बेनीबाट मतदान केन्द्रतिर कर्मचारी हिड्न थाले
विकल्प न्यूज/बेनी बैशाख २६ गते । आगमी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु खटिन थालेका छन् । जिल्लाको दुर्गम भेगमा रहेका मतदान केन्द्रका लागि सोमबार मतदान अधिकृत सहित सुरक्षाकर्मीको टोली निर्वाचन सामाग्री लिएर बेनीबाट कार्यक्षेत्रमा प्रस्थान गरेका छन् । जिल्लाको दुर्गम धबलागिरि गाउँपालिका १ गुर्जाको टोलीलाई मुख्य निर्वाचन अधिकृत तेजनारायण […]
जलजलामा एकमात्र महिला वडाध्यक्षको उम्मेदवार रेग्मी मतदाताको घरघरमा
विकल्प न्यूज/जलजला बैशाख २३ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जलजलामा एकमात्र महिला वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेले जलजलाको ८ नम्बर वडा नाग्लीबाङमा महिला नेतृ अनिता रेग्मीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पालिकाको उपाध्यक्षमा झिनो मतान्तरले पराजित हुनुभएकी रेग्मी यसपटक वडाध्यक्षको उम्मेदवार बन्नुभएको हो । नाग्लीबाङमा सामाजिक सेवामा […]
चुनावका दिन क-कसले प्रयोग गर्न पाउँछन् सवारीसाधन, अनुमति लिने कसरी ?
काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन सवारी आवागमन व्यवस्थापन गर्नका लागि निर्वाचन आयोगले मापदण्ड जारी गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’लाई पारित गरेको हो । पारित मापदण्डअनुसार उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन […]
भकिम्लीका मतदातासँग गठबन्धनका उम्मेदवार
विकल्प न्यूज/बेनी बैशाख २३ गते । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारले भकिम्लीलाई कृषि र पर्यटको क्षेत्रमा बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । बिहिबार भकिम्लीमा आयोजित सभा तथा घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार काँग्रेसका चिरञ्जिवी शर्माले सुन्तला उत्पादनमा जिल्लामै नमुना भकिम्लीमा अनुदान, औजार तथा कोल्डस्टोर सहितका सुविधा तथा स्वर्गाआश्रम, बेलढुंगाको पर्यटन विकासमा पूर्वाधार […]
कुहुँमा एमालेको चुनावी सभा
विकल्प न्यूज/बेनी बैशाख २३ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रमलाई तिव्रता दिएको नेकपा एमालेले बिहिबार मंगला पालिकाको १ नम्वर वडा कुहुँमा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य नरदेवि पुनले जनलहर एमालेकै पक्षमा रहेकाले मंगला गाउँपालिकामा फेरी पनि एमालेकै जित […]
बेनी नगरपालिकामा एमालेको चुनावी सभा र घरदैलो तिव्र
विकल्प न्यूज/बेनी बैशाख २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगर कमिटीको आयोजनामा आज (बिहीबार) बेनी नगरपालिका–५, पुलाचौरको चिप्लेटी र काउलेमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेको चुनावलक्षित कार्यक्रम गरिएको हो । बेनी नगरपालिकामा मेयरका एमाले उम्मेदवार सुरत केसी, […]
बेनीमा नमुना मतदान(फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख २२ गते । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बेनीमा नमुना मतदान गराएको छ । मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाउन र बदर मतलाई कम गर्ने उद्देश्यले निर्वाचन कार्यालय म्याग्दी र पत्रकार महासंघ म्याग्दी शाखाको संयुक्त आयोजनामा सदरमुकाम स्थित बेनी सामुदायिक विद्यालयमा नमुना मतदान गरिएको हो । नमुना मतदान गर्नुहुँदै जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन […]
म्याग्दीका सवै वडामा एमालेको चुनावी सभा र घरदैलो
विकल्प न्यूज/बेनी बैशाख २२ गते । यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा अहिले राजनीतिक दलहरुको चुनावलक्षित विभिन्न कार्यक्रमहरु भैरहेका छन् । यसैक्रममा बुधबार म्याग्दीको सबै छ वटै पालिकामा नेकपा एमालेको चुनावी सभा र मतदाता भेटघाट कार्यक्रम भएको छ । बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनी, पुरुन्डी र पुलाचौरमा आयोजित चुनावी सभालाई […]
च्युरीबोटमा कांग्रेसको चुनावी सभा
विकल्प न्यूज/बेनी बैशाख २२ गते । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेद्धारीहरुले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई भोट दिन आह्वान गरेका छन् । कार्यक्रमलाई कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सम्बोधन गर्दै सुशासन सहितको समृद्धको लागि कांग्रेसका उम्मेद्धारहरुलाई मतदान गर्न अपिल […]
नमुना गाउँ बनाउने मालिका–२ रुमका अध्यक्षका उम्मेदवार बुढाथोकीको प्रतिवद्धता
विकल्प न्यूज/बेनी बैशाख २१ ग्ते । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मालिका गाउँपालिका–२ रुमका वडा अध्यक्षका उम्मेदवार उदय कुमार बुढाथोकीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । लामो समय वैदेशिक रोजगारीमा रहँदा पनि निरन्तर सामाजिक सेवामा सक्रिय बुढाथोकीलाई नेकपा एमालेले मालिका–२ रुमको वडा अध्यक्षको उम्मेदवार बनाएको हो । उहाँले बुधबार ८ पेज लामो प्रतिवद्धता […]