ताजा समाचार:
Search

म्याग्दीको जनसंख्या एकलाख सातहजार ३३

विकल्प न्यूज\बेनी
चैत १० गते ।

म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा एक लाख सात हजार तेत्तिस पुगेको हो ।

सार्वजनिक तथ्याङ्क अनुसार म्याग्दीको जनसंख्या घटेको छ । २०६८ सालको जनसंख्या भन्दा ०.५७ प्रतिशतले घटेको छ । २०६८ सालको जनसंख्या १ लाख १३ हजार ६ सय ४१ रहेको थियो । अघिल्लो तुलनामा ६ हजार ६ सय आठले कम भएको छ ।