मतदानस्थल तर्फ जाँदै गरेका कर्मचारी र सुरक्षाकर्मी (फोटोफिचर)

विकल्प न्यूज\बेनी
मंसिर १ गते । आगमी आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा पुगेका छन् ।
तस्विरहरु