तस्विरमा बेनी नगरका जनप्रतिनिधिहरुको विदाई र स्वागत

विकल्प न्यूज\बेनी
जेठ ४ गते । बेनी नगरमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको स्वागत र आफ्नो पाँचवर्षे कार्यकाल सम्पन्न गरेका जनप्रतिनिधिहरुको विदाई कार्यक्रम गरिएको छ । बेनी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुको विदाई तथा स्वागत कार्यक्रममा लिइएका तस्विरहरु ः