ताजा समाचार:
Search

बेनी नगरपालिका ८ मा एमालेका उत्तम कर्माचार्य विजयी

विकल्प न्युज/ बेनी

जेठ २ गते । बेनी नगरपालिका ८ मा नेकपा एमालेका उत्तम कर्मचार्य ४ मत अन्तरले विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका हिम बहादुर भण्डारीलाई पराजित गराउदै कर्मचार्य विजयि हुनुभएको हाे ।