बेनी नगरपालिका ६ काे वडाध्यक्षमा एमालेका कृष्ण बानियाँको विजयी

विकल्प न्युज/बेनि

जेठ २ गते । बेनी नगरपालिका ६ काे वडाध्यक्षमा नेकपा एमालेका कृष्ण बानियाँको विजयी हुनुभएको छ । मतगणनाकाे अन्तिम नतिजा आउन वाँकी छ । बानियाँले गठबन्धनका उमेदवार नेकपा माओवादीका नगेन्द्र केसीलाई फराकिलो मतअन्तरले पछाडि पार्नुभएकाे छ ।

वडा न. ६ मत १६०० गन्दा
मेयर सुर्य – ९५८
गठबन्धन – ५८३
उपमेयर सुर्य – ७६२
गठबन्धन – ७६८

वडा अध्यक्ष
अध्यक्ष सुर्य – ९००
गठबन्धन – ६५४

गन्न वाकी : २७९

मत अन्तर : २४६