Breaking News

अपडेट : गुल्मी पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११

विकल्प न्युज गुल्मी, साउन ७ गते । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । जिल्लाको सत्यावती गाउँपालिकाका २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यावती गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका नौं जनाको मृत्यु भएको छ […]

गुल्मीमा पहिरोले पुरिएर ६ जनाको मृतु ,सबैको सनाखत

विकल्प न्युज गुल्मी ,साउन ७ गते । सोमबारदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवति गाउँपालिका दुईवटा वडामा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यवति गाउँपालिकाको ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु […]

पुष्पलालको विचारकै जगमा आजको उपलब्धि

दीपक श्रेष्ठ काठमाडौँ, साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विचार, सिद्धान्त र नीतिहरू सात दशकपछि पनि उत्तिकै सान्दर्भिक, मननीय र मार्गदर्शक रहेका छन् । दूरदर्शी नेता पुष्पलालसँग लामो सहकार्य गर्नुभएका ९० वर्षीय लक्ष्मीभक्त उपाध्याय भन्नुहुन्छ, “मुलुकको राजनीतिक परिवर्तन पुष्पलालकै विचार, सिद्धान्त र नीतिका आधार टेकेरै भयो । उहाँ जतिका इमानदार नेता […]

बाढीपहिरोको उच्च जोखिम ः विपद् व्यवस्थापनको तयारी कस्तो छ ?

विकल्प न्यूज/बेनी साउन ७ गते ।  तस्विर बेनी–जोमसोम कोरला सडक आयोजनाका कारण पहिरोको उच्च जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित काभ्रे गाउँ । तस्विर ठाकुरप्रसाद आचार्य यस वर्षको मनसुन सुरु भइसकेको छ । भौगोलिक भूवनाटका कारण अधिक वर्षाले बाढीपहिरोको जोखिम वढाएको छ । जिल्लाका ग्रामिण भूभागका केही वस्तीहरु पहिरोको उच्च जोखिममा छन् । भने नदी […]

विप्लब समुहका म्याग्दी इन्चार्ज र सेक्रेटरी पक्राउ

विकल्प न्यूज/बेनी साउन ६ गते । सरकारद्धारा प्रतिवन्धीत  नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका म्याग्दी इन्चार्ज र सेक्रेटरी पक्राउ परेका छन् । सोमबार साँझ पाँचबजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेनी नगरपालिका ३ नयाँ पुलबाट जिल्ला इन्चार्ज कमान सिंह नकाल क्षेत्री (बिकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिकिरण सानेभिर गाउँपालिका […]

नेकपा म्याग्दीको इन्चार्जमा भुपेन्द्र थापा चयन

विकल्प न्यूज/बेनी साउन ४ गते । नेपाल कम्युनिष्ट (नेकपा) पार्टी म्याग्दीको इन्चार्जमा संघिय सांसद भुपेन्द्र बहादुर थापा चयन हुनुभएको छ । आइतवार बसेको नेकपा केन्द्रिय सचिवालयको बैठकले थापालाई इन्चार्जमा चयन गरेको हो । थापा पूर्व एमालेका नेता हुनुहुन्छ । पूर्व माओवादीको भागमा परेको सहइन्चार्जको भने टुंगो लगाउन बाँकी नै छ ।      

‘विपद विरुद्ध म्याग्दी सक्षम छ’ ः प्रजिअ अधिकारी

विकल्प न्यूज/बेनी साउन १ गते । मनसुन सुरु भइसकेको छ । म्याग्दी जिल्ला भौगोलिक रुपमा पनि सम्भावित बाढीपहिरोको जोखिममा पर्दछ । विकट र ग्रामिण वस्तीहरु पहिरोको जोखिममा छन् । अर्को तर्फ म्याग्दी,रघुगंगा र कालिगण्डकी जलाधार क्षेत्रभित्र पर्ने वस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा छन् । भने तीन ठूला नदीहरु जुनसुकै वेलामा पनि पहिरोका कारण थुनिन […]

यस्तो छ अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम (पढ्नुहोस पूर्णपाठ )

विकल्प न्यूज/बेनी साउन १ गते । गाउँसभाका सम्पूर्ण सदस्यहरु राजनीतिक दलका प्रतिनिधिहरु, उपस्थित पत्रकार मित्रहरु तथा गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरु उपस्थित सम्पुर्ण महानुभावहरु । नेपालको संविधान, जारी भई उक्त संविधानले व्यवस्था गरे बमोजिम देशमा संघीयता कार्यान्वयनमा आएकोछ । लामो समय सम्मको आम नेपाली जनताको प्रतीक्षा र २०६२÷०६३ को जनआन्दोलन पश्चात दुई पटक सम्म संविधानसभाको निर्वाचन भई […]

यस्तो छ बेनी नगरपालिकाको चालु आर्थिक बर्ष ०७६/०७७ नीति तथा कार्यक्रम

यस वेनी नगरपालिकाका उप प्रमुखज्यू, नगर सभाका सदस्यज्यूहरु, नेपालको संविधान २०७२ को भाग १९ धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ.व.०७६/०७७का लागि वेनी नगरपालिकाको बजेट तथा कार्यक्रम समेतलाई दिशानिर्देश सहितको नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा म ज्यादै हर्षित एवं गौरवान्वित भएकोछु । यस अवसरमा राष्ट्रियता, संघीय […]

बेनीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यू वेष्टपोइन्टलाई

विकल्प न्युज बेनी ,असार २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिन सम्म संचालन भएको विद्यालय स्तरिय पाँचौ ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा १३ स्वर्ण, ११ कास्य र ३ रजत पदकसहित न्यू वेष्ट पोईन्ट आवसीय माध्यामिक विद्यालय विजेता भएको छ । १० स्वर्ण, ९ कास्य र २ कास्य पदकले पछ्याउँदै माउण्ट एभरेष्ट आवसीय मावि उपविजेता बनेको […]

बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी असार २४ गते ।     बेनीमा जिल्लास्तरीय अन्तर मावि पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र दिप्तृय भएका विद्यालय र विद्याथीहरुको सहभागितामा प्रतियोगिता सुरु भएको हो । जिल्लाका ६ स्थानीय तहका विद्यालय सहभागी भएको मंगलबारदेखि खुल्लामञ्चमा सुरु भएको छ […]

धौलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी

विकल्प न्यूज/बेनी असार २४ गते । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग र तटबन्ध निर्माण तथा सडक मर्मत गरिएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना मार्फत मराङमा नदी कटान नियन्त्रणका लागि तटबन्ध, मुदीमा पदमार्ग निर्माण, मुना र ताकममा सडकमा ढुङ्गा बिछ्याएर सोयलीङ गरिएको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । पूर्वाधार विकाससँगै नागरिकलाई […]

बेनी नगरको नीति तथा कार्यक्रम पारित – करिब ५३ करोडको बजेट प्रस्ताव

विकल्प न्यूज/बेनी असार २१ गते ।    बेनी नगरपालिकाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा मेयर हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ । संघिय सरकारको समृद्ध नेपाल सुखी नेपाली […]

४९ जनाको एउटै परिवार

धनगढी, असार २१ गते । नेपालीमा एउटा भनाइ छ, ‘सानो परिवार, सुखी परिवार । ’ त्यसैले एकल परिवारप्रतिको आकर्षण बढ्दो छ । मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन् । कैलारी गाउँपालिका–१, मनाउँमा रहेको अङ्ग्रेजीलाल कठरियाका ४९ जना सदस्य एउटै छानामुनि मिलेर बसेका छन् […]

सुविधा थप्दै गण्डकी प्रदेशका सांसद – सुब्बासरहको स्वकीय सचिव

२० असार, पोखरा ।  गण्डकी प्रदेशका सांसदले अब स्वकीय सचिव राख्न पाउने भएका छन् । संसदबाट शुक्रबार पारित प्रदेश सरकारले ल्याएको बजेटमार्फत सांसदले पनि स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको हो । नायब सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने गरी एकमुष्ट बजेटको व्यवस्था गरिएको छ । मन्त्रिपरिषदको बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा […]