भिडियो

गायक राजेन्द्रले मुग्लीनमा भात खादा (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार ३१ गते । म्याग्दीका युवा गायक राजेन्द्र सापकोटाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नयाँ गिती एल्बम सार्वजनिक गुर्नभएको छ । शिव अखेलीको शव्दमा लोकप्रिय गायक सापकोटाको तीज गीत मुग्लीनमा भात खाँदा सार्वजनिक भएको छ । गीतले घर छोडेर विदेशीने नेपालीहरुको पीडा र बेदनालाई विषयबस्तु बनाएको छ । सापकोटा र पुर्णकला […]

यस्तो छ निसा केसी र सन्तोष खत्रीको बेनी बजार घुमेर (भिडियो)

हाम्रो खिबाङ गाउँ म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर १४ गते । म्याग्दीकोे घार गाविसमा पर्ने खिबाङलाई चिनाउने उद्देश्यले “हाम्रो खिबाङ गाउँ” बोलको गीतको म्यूजिक भिडियो तयार गरिएको छ । खिबाङ गाउँका बिल पुर्जा पुनमगरको शब्द रचना रहेको म्यूजिक भिडियोमा गायिका गिता पाइजाले स्वार दिनुभएको छ । म्याग्दीको पर्यटकीय क्षेत्र खिबाङ,घोडेपानी र पुलहिलमा छायांकन गरिएको भिडियोमा मौलिक नृत्य, भेषभुषा  र गाउँबस्तीको […]

एउटा आमाको व्यथा हेर्नुहोस भिडियो

म्याग्दीलाई चिनाउने म्यूजिक भिडियो सार्वजनिक

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । सिंगो म्याग्दीलाई चिनाउने सोचका साथ गीतकार तथा संगीतकार टंक शेरचनले ‘हाम्रो जिल्ला म्याग्दी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । काठमाण्डौमा शुक्रबार आयोजित कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गर्नुभयो । भिडियो हेरेपछि संगीतकार मोक्तानले भिडियोमा मौलिकतासँगै समग्र म्याग्दीलाई चिनाउने काम भएकोले आफूलाई मन परेको बताउनुभयो । एउटा […]

मेरो प्यारो धौलागिरि (भिडियो)

म्याग्देली कलाकार शर्माको गायन र अभिनयमा डेब्यु(भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ असोज । म्याग्देली कलाकार दिपक शर्माले गायन र अभिनयमा डेब्यु गरेका छन् । शर्माको शब्द, संगित र लय भएको लोक पप शैलीको हे बरै … बोलको गीत सोमबार सार्वजनिक भएको हो । हाईलाईट्स नेपाल मार्फत सार्वजनिक भएको शर्माको आवाज रहेको गीतमा उहाँकै अभिनय देख्न सकिन्छ । युट्युवमा सार्वजनिक भएको १२ […]

बेगखाेलाकाे बस्तीलाइ यसरी बनाइदियाे बाढिले उजाड बगर (हेर्नुहोस भिडियो)

म्याग्दी बेगखाेलाकाे बस्तीलाइ यसरी बनाइदियाे भिषण बाढिले उजाड बगर । ११ घर बगायाे, बेनी जाेमसाेम माेटरवाटाेकाे एकवटा पुल पनी बगाएकाे छ र १ जना मानिस बेपत्ता भए । लाइभ पहिराे खसेकाे भिडियाे पनी समावेश गरिएकाे छ ।

मेलिना राईको गीतमा क्रिष्टिना र सनमको यस्तो प्रेम कथा (भिडियो सहित )

भदौ, १६ काठमाण्डौ। ‘तिमीसंगै अमर नाता जोडु जोडु लाग्छ तिम्रै लागी दुनियालाई छोडु छोडु लाग्छ भन्देउ ए साथी, भन्देउ ए साथी मेरो माया लाग्छ की लाग्दैन भन्देउ नढाटी’ म्युजिक भिडियोको दुनियामा रमाएका चर्चित मोडल सनम कठायत र क्रिष्टिना थापाको बेजोड अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राईको उत्कृष्ट स्वरमा रहेको गीतमा […]

पर्वत बेनीमा पहिरो खस्दा एकको मुत्यु (भिडियो)

पर्वत वेनीको कपास उधोगमा गएराती (2073/04/12) पहिरो अाएपछी एकजनाको ज्यान गएको छ भिडियो/ प्रकाश पाैडेल/ नमस्ते म्याग्दी डिजीटल फोटाे सेन्टर बेनीवजार

गायक सुमन श्रेष्ठ र क्रिस्टिना ले प्रीतिको फुल फुलाए (भिडियो सहित )

  पछिल्लो समयका गित संगीतमा व्यस्त बन्दै आएका गायक हुन् सुमन श्रेष्ठ ( संगम) उनको को नया एल्बम दृश्य २ पनि सार्बजनिक भएको छ । सुमनले यो गित भन्दा पहिला उनले एक नजर, गरिदेउ काम नेताहरु, झ्याई पर्ने सुर, मै प्यरो जस्ता गीत सार्बजनिक गरिसकेका थिए । यसै क्रममा अहिले आएर प्रीतिको फुल फुल्यो बोलको […]

यसरी आयो मध्यरातमा बेनीमा वाढी ( भिडियो)

विकल्प न्यूज/बेनी भिडियो /नमस्ते फोटो स्टुडियो प्रकाश पौडेल

कृष्टिनालाई भेट्न सनमलाई हतारो भो रे (भिडियो सहित )

काठमाडौं । मोडल सनम कठायतलाई मोडल कृष्टिना थापाको अभिनयमा तयार भएको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । कृष्टिना र सनमको प्रसंसनिय अभिनयलाई म्यूजिक भिडियोमा उतार्ने काम गरेका छन् निर्देशक श्रीजन बरालले । गायक राजेश पायल राई र गायिका सोनिका केसीको आवाजमा रहेको गीतको म्यूजिक भिडियोमा सनम र कृष्ठिनाको प्रेम र सर्मपर्ण देखाईएको छ । […]

म्याग्देली कलाकार बानियाँ र बराईलीको भुल्न खोजे तिमीलाइ (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ चैत । म्याग्देली कलाकार सुनिल बानिया र बिदुर बराईलीको गित ‘भुल्न खोजे तिमीलाई…..’को भ्युजीक भिडीयो तयार भएको छ । गायीका अन्जु पन्तको स्वर रहेको प्रेममा बिछोडको पिडालाई समेटेको आधुनिक गितमा म्याग्दीका भगवान बानिया र पोखराकी सिर्जना गुरुङले अभिनय गरेका छन् । अर्थुङ्गेका बानीया र बेनीका बराईलीले निर्देशन गरेको म्युजीक भिडीयोको […]

यस्तो थियो बेनीमा होलीका दिन मजदुर माथि कुटपिट (हेर्नुहोस भिडीयो)

विकल्प न्यूज/बेनी चैत ११ गते । २०७२ को फागु पूर्णीमाका दिन होली खेल्ने क्रममा बेनीको न्युरोडमा मजदुर माथि भएको कुटपिट घटनाको भिडीयो फुटेज सार्वजनिक भएको छ । घटनास्थलको प्रत्यक्षदर्शीले खिचेको सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनीक भएको हो । भिडियोमा भाषा मंका खलको टोलीले पानी छ्याप्ने मजदुरमाथी निर्घाध कुटपीट भएको देखिन्छ । भिडीयोमा भाषा मंका खलका […]