ताजा समाचार:
Search

समाचार

देविस्थानमा पहिरो जाँदा एक वेपत्ता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ भदौ । म्याग्दीको देविस्थानमा पहिरोले घर बगाउँदा एक जना वेपत्ता भएका छन् । देविस्थान ५ घरथोकमा शनिबार बिहान पहिरोले घर बगाउँदा अन्दाजी ७० वर्षिय ओमप्रसाद भट्टचन वेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले भगबहादुर घर्ती र करिना बुढाको घर बगाएको प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो । पहिरोमा […]

बेगखोलाको बाढी सँगै टमायाको बगेको सपना

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज भदौ १७ गते । शुक्रबार दिनको दुइबजे तिर बेगखोलाका बाढीपीडितहरुलाई राहत वितरण भइरहेको थियो । आँखामा आँसु रसाएकाहरु राहत सामाग्री थाप्दै थिए । ज्यान बाँचेर सवै सिरी सम्पत्ती बेगखोलाको बाढीले कालीगण्डकी नदिमा मिसाइदिएपछि उनीहरु सुकुम्बासी भएका छन् । राहत सामाग्री थाप्नेको भिडमा टुप्लुक देखा परिन टमाया सिङजाली । उनी बेगखोलाको बाढीमा परेर […]

बेगखाेलाकाे बस्तीलाइ यसरी बनाइदियाे बाढिले उजाड बगर (हेर्नुहोस भिडियो)

म्याग्दी बेगखाेलाकाे बस्तीलाइ यसरी बनाइदियाे भिषण बाढिले उजाड बगर । ११ घर बगायाे, बेनी जाेमसाेम माेटरवाटाेकाे एकवटा पुल पनी बगाएकाे छ र १ जना मानिस बेपत्ता भए । लाइभ पहिराे खसेकाे भिडियाे पनी समावेश गरिएकाे छ ।

विभिन्न संघसंस्थाद्धारा बेगखोलाका बाढी पीडितलाई राहत वितरण

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १७ भदौ । म्याग्दीको बेगखोलाका बाढीपिडितहरुलाई जिल्ला विपद् ब्यवस्थापन समितिले राहत वितरण गरेको छ । बिहीबार राती बेगखोलामा आएको बाढीले घरबास गुमाएका पिडितहरुलाई पन्ध्रहजार रुपैयाका दरले राहत वितरण गरिएको हो । केन्द्रिय दैवी प्रकोप उद्धार समितिले प्रतिघरपरिवार दश हजारमा जिल्ला विपद् समितिले थप पाँच हजार थप गरेर वितरण गरीएको हो […]

बेगखोलाका बाढीपीडितहरुलाई राहत वितरण

विकल्प न्यूज/बेनी भदौ १७ गते । जिल्ला प्रशासनले बेगखोलाका बाढी पीडितहरुका लागि प्रति परिवार १५ हजार रुपियाँका दरले राहत वितरण गरेको छ । केन्द्रीय दैबी प्रकोपबाट प्राप्त भएको १० हजार र जिल्ला विपद् व्यवस्थापन कोषबाट पाँच हजार गरि प्रतिपरिवार १५ हजारका दरले बाढी पीडितहरुका लागि राहत वितरण गरिएको जिल्ला प्रशासनका लेखापाल त्रिविक्रम शर्माले जानकारी दिनुभयो […]

बेगखोलाको बाढी ः अरुलाई सूचना दिएर बचाएका पूर्णप्रसाद बेपत्ता

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १७ भदौ । उत्तरी म्याग्दीको बेग गाविस ६ बेगखोलामा गएराती आएको बाढीले ११ घर बगाएको छ ।  बाढीले बगाएर स्थानीय ४८ वर्षिय पूर्णप्रसाद सिङ्जाली वेपत्ता भएका हुन भने उनका दाजु ५० वर्षिय दुतबहादुर सिङ्जाली भाग्ने क्रममा लडेर घाइते भएका छन् । राती १२ बजेपछि खोलामा बाढी आएको थाहा पाएपछि पूर्णप्रसादले […]

अपडेटः बेगमा पहिरोले ११ घर बगायो,गाउँ बगरमा परिणत

विकल्प न्यूज/बेनी भदौ १७ गते । म्याग्दीको बेग गाविस ६ मा बिहीबार राती गएको पहिरोले ११ घर बगाएको छ । पहिरो पछि खोल्सामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिनुभयो । पहिरोमा परि स्थानीय प्रसाद सिन्जाली वेपत्ता हुनुभएको छ । उद्धारका लागि अहिले घटनास्थलमा प्रहरी र […]

बेगमा पहिरोले छ घर बगायो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ भदौ । म्याग्दीको बेग गाविस ६ मा बिहीबार राती पहिरो गएको छ । पहिरो पछि खोल्सामा आएको बाढीले छ वटा घर बगाएको खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोको थप क्षति र अन्य जानकारी भने प्राप्त भएको छैन् । बेनी, भगवती […]

म्याग्दीका श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा नियुक्त

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ भदौ । सरकारले म्याग्दीका डाक्टर मिनबहादुर श्रेष्ठलाई राष्ट्रिय आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले म्याग्दीको सिङ्गा घर भएका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।नेपाल राष्ट्र बैङ्कको बहालवाला कार्यकारी निर्देशक श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावमा योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक […]

ग्यासको मूल्य ५० रुपैयाँ घट्यो, एक सिलिण्डरलाई अब १३ सय २५ मात्र

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ५० रुपैयाँ मूल्य घटाएको छ। निगम व्यवस्थापनले शुक्रबारदेखि लागू हुने गरी ग्यासमा ५० रुपैयाँ मूल्य घटाएको हो। निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले एक सिलिण्डरमा ५० रुपैयाँ कम गरिएको जानकारी दिए।फाइल तस्विर इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको मूल्यपछि निगमले ग्यासको मूल्य घटाउनेबारे निर्णय गरेको […]

मेलिना राईको गीतमा क्रिष्टिना र सनमको यस्तो प्रेम कथा (भिडियो सहित )

भदौ, १६ काठमाण्डौ। ‘तिमीसंगै अमर नाता जोडु जोडु लाग्छ तिम्रै लागी दुनियालाई छोडु छोडु लाग्छ भन्देउ ए साथी, भन्देउ ए साथी मेरो माया लाग्छ की लाग्दैन भन्देउ नढाटी’ म्युजिक भिडियोको दुनियामा रमाएका चर्चित मोडल सनम कठायत र क्रिष्टिना थापाको बेजोड अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राईको उत्कृष्ट स्वरमा रहेको गीतमा […]

रतुवा मृगको उद्धार

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ भदौ । म्याग्दीको अर्मन ३ छिस्वाङमा बिहीबार मानवबस्तीमा आएको रतुवा मृगको उद्धार गरिएको छ । अर्मन र निस्कोट गाविसको सिमा क्षेत्रमा पर्ने खोल्सामा भेटिएको मृगको पाठोलाई स्थानीयबासीहरुले उद्धार गरि वन कार्यालयलाई बुझाएका हुन् । करिब एक वर्ष उमेर भएको सो भाले मृग (पाठो)को तौल अन्दाजी १२ किलोग्राम छ ।मृगको पाठो […]

यस्ता छन् म्याग्दीमा स्थानीय तह पुर्नसंरचनाका ३ खाका

विकल्प न्यूज/बेनी भदौ १६ गते । यहाँका राजनीतिक दल लगायत अन्य सरोकारवाला निकायहरुले दिएको राय सुझावहरुलाई समेटेर स्थानीय तह पुर्नसंरचनका तिन विकल्पलाई केन्द्रमा प्रस्ताव गर्ने निर्णय भएको छ । स्थानीय निकाय पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिले विहिवार राजनीतिक दलहरु सँगको छलफल पछि यस्तो खाका तयार पारेको हो ।

जिविसमा कर्मचारी भर्ना विवाद ः मनपरी गर्ने एलडिओलाई कारवाही हुन्छ – स्थानीय विकास मन्त्रालय

विकल्प न्यूज/म्याग्दी भदौ १६ गते । सङ्घिय मामिला तथा स्थानीय विकास मन्त्रालयले मनपरि तरिकाले नियम मिचेर कार्य गर्ने एलडिओलाई कारवाही हुने बताएको छ । म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले नियम मिचेर जिविस म्याग्दीमा कर्मचारी भर्ना गरेको विषयलाई स्थानीय विकास मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो । मन्त्रालयका सचिव महेन्द्र मान गुरुङले प्रचलित नियम कानुनलाई मिचर […]

आविस्कार केन्द्रलाई ओखरबोट माविका शिक्षक र विद्यार्थीहरुको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ भदौ । सूचना प्रबिधिका अभियन्ता महाविर पुनको पहलमा स्थापना हुन लागेको आविस्कार केन्द्रका लागि म्याग्दीको ओखरबोट माविका शिक्षक र विद्यार्थीहरुले सहयोग गरेका छन् । विद्यालयमा कार्यरत शिक्षक र विद्यार्थीहरुबाट आविस्कार केन्द्र स्थापनाका लागि १७ हजार २६० रुपैयाँ सहयोग जुटाइएको हो ।१३ जना शिक्षक, कर्मचारी र २५० जना विद्यार्थीहरुले खाजा खर्च […]